Purna Shova Chitrakar निकुञ्जबाट देशले आर्थिक लाभ गर्न सक्छ चितवन राष्ट्रिय निकुञ्ज, सौराहा कार्यालयको ढोकाभित्र छिर्ने वित्तिकै मेरो आँखा खेलौना जस्तो लाग्ने सानो गैंडामा पर्न गयो । त्यहाँको एकजना कर्मचारीले त्यस बच्चालाई सिसिबाट मायालु पाराले दुध ख्वाउँदै …