Purna Shova Chitrakar मकवानपूर जिल्लाको चित्लाङ नेवार समुदायको पुरानो बस्ती हो । त्यहाँ नेपालको दक्षिणी भागमा एक जल्दाबल्दो व्यापार गर्ने नाका थियो । त्यहाँ नेपालको विभिन्न क्षेत्रको पीठ देवता (अष्टमात्रिका) भए जस्तै … + 3 more
Purna Shova Chitrakar चित्लाङ (Chitlang, Makwanpur) फोटो परिचयनेवार बस्तीका पुराना घरहरु जुन २०७२ सालको महाभूकम्पबाट बचेकाछन् । साधारण र पुराना जीवनशैलीमा बाँचेकाछन् । चित्लाङ कुनै बेला ब्यापारिक नाका थियो । भिमसेनलाई … + 35 more
Purna Shova Chitrakar शिक्षक दिवसको अवसरमा केहि सम्झना २०३४/०३५ सालको कुरा हो, जनताको सेवा गर्ने भनेर कालिमाटीको बिद्यालयबाट दहचोकको बिद्यालयमा सर्ने निर्णय गरें र गएँ । गुर्जुधारा बसस्टपबाट करीब ४५ मिनेट हिँडेपछि म दहचोकको बिद्यालयमा पुग्थें । बलम्बु ...
Purna Shova Chitrakar भाई तिमी जहाँ भए पनि मेरो सलाम छ पूर्णशोभा चित्रकारजेठो छोरो जन्मेपछि ʻपार्टी कामले तपाईहरुले बच्चा स्याहार्न भ्याउनु हुन्न काभ्रेमा एक धनी परिवारछ । धर्मपुत्रको रुपमा दिने हो भने पाल्छौं भनेकाछन्’भन्दै एक जना साथी बच्चा दान दिनको …
Purna Shova Chitrakar राजनीतिक नेतृबाट सामाजिक अभियन्ता बन्दा पूर्णशोभा चित्रकारमैले राजनीतिमा प्रवेश गर्दा मेरा राजनीतिक गुरुहरुले भन्ने गर्दथे,“समस्याको चूरो राजनीति हो र राजनीतिक समस्या समाधान भए पछि जनताका अरु तमाम समस्याहरु समाधान हुन्छ ।”त्यसकै सिको गरेर …
Purna Shova Chitrakar बसन्त ऋतुको आगमनसंग आरुबखडाको फूल ढकमक्क फूल्दोरहेछ । यो फूल करीब दुईहप्ता जति रह्यो । ती दुई हप्तामा मैले निकै आनन्दको अनुभुति गर्ने मौका पाएँ । भान्साको झ्यालमा चियाईरहने फूलहरुले ... + 3 more
Purna Shova Chitrakar नेतृत्वदायी अङ्गहरुमा महिलाहरुको सहभागिता बढ्नु पर्छ पूर्णशोभा चित्रकारपुरानो कुराहरु सम्झँदा अहो ! ती दिनहरु कसरी बिते भन्ने लाग्दछ । मानिसहरुले आफ्ना राजनीतिक पार्टीका घोषणापत्र पढेर चुनाव लड्ने कुरा त सपनामा पनि थिएन । राजनीति गर्ने ...
Purna Shova Chitrakar मलाई सेल्फीदेखि डर लाग्छ सेतै कपाल फुलिसकेको बेलागलेर गाला चाउरीसकेको बेलाधमिलो आँखामा बाक्लो चश्मा लगाउँदैथर थर काँप्दै हिड्नु पर्ने बेलानानी तिमी मलाई भेट्न नआउ हैकिनकि मलाई सेल्फीदेखि डर लाग्छ ...