यो ठाउँको नाम हुमाने भञ्ज्याङ हो । यो काठमाडौं र मकवानपूर जिल्लाको सीमाना मध्ये एक हो । यहाँबाट चित्लाङ पुग्न १६ कि.मि. को बाटो पार गर्नु पर्दछ ।