Dipendra Pandey हिजो भारतमा निबेदन हालेर १७ हजार मानिसमार्ने कारण बन्यौं ।देशलाई कंगाल बनाउँन भारतको गोटी बन्यौं ।नेपाली यूवालाई बेरोजगार बनाउँदै बिभिन्न देशमा शरणार्थी बन्न र जिबनधान्न खाडी मुलुकजान बाध्य बनायौ …
Dipendra Pandey लोकमान प्रकरण र कलाउड सिडिङ्ग ! जब वातावरण बिग्रिन्छ, तब पानी पर्न कठिनाई हुन्छ भन्ने सत्य विज्ञानले बुझ्ने र जान्ने वित्तिकै अप्राकृतिक तवरले विज्ञानको सहायता मार्फत पानी पार्ने कलालाई कलाउड सिडिङ्ग भनिन्छ । आज हाम्रो देश नेपालमा …
Mandala Network "जुठो परेको हुनाले यसपालि तिहार मनाउन घर गइदैन । तिहारमा पनि यही गार्डको काम गर्नेछु ।" - सानुकुमार श्रेष्ठ, सुरक्षा गार्डफोटो: @pramin.osiris
Dipendra Pandey भारत र चिनका राष्ट्रपतीको नेपाल भ्रमणमा सार्बजनिक बिदादिने निर्णय रेशम फिरिरी गीतको रिमिक्स, चाईनालाई देखाएर भारतको तेल मालिसगर्ने पुष्पकमल कला राणाकालिन परिवारको घरमा ट्वाईलेट नबनाउँने र सुसारेले …
Mandala Network "बच्चाभन्दा अहिले गाह्रो छ । पहिला देउसी भैलो खेल्न जान्थे । अहिले घरगृहस्थी भएपछि परिवारमा आर्थिक समस्या भएकोले व्यवसाय कसरी बढाउने भन्ने कुराको सोच छ । सबै आफैंले सम्हाल्नु परेकोले चाडपर्व आउने …
Mandala Network "घर रौतहट हाल जैसिदेवलमा बस्छु । पहिला स्वस्तिक बनाउँथे । अहिले दियोहरु, झिलिमिली बत्ति बाल्ने चलन भइसक्यो । झिलिमिली बत्ति तिहारमा बाल्दा रमाइलो देखिन्छ । दसैंमा घर गएर आएकोले यसपालिको तिहार …
Dipendra Pandey जन्मदै कुरुप जन्मीएका शिशुपालको मृत्यु भगवान श्रीकृष्णको हातबाट हुनेछ भन्ने भविष्यवाणी शिशुपालको माताले सुन्दा ९९ अपराध (गल्ती) सम्म जिबनदान पाउनेछौ भनी श्रीकृष्णसंग बचनलिन सफल भईन । ईन्द्रप्रश्थको …