Dipendra Pandey पपुलिज्मको चक्रब्यूहमा मुलुक र पपुलिस्टहरू २९ जेष्ठ २०८३, शुक्रबारभौतिक, सांस्कृतिक र सामाजिक रूपमा संसार निरन्तर परिवर्तन हुँदैछ । स्थायित्व भनेको अनिश्चित कालसम्म उस्तै रहने अवस्था हो । अर्कोतर्फ, परिवर्तन भनेको त्यस्तो चीज हो जसको ...
Dipendra Pandey कठिन दिन आउँदैछ ! २२ जेष्ठ २०८३, शुक्रबारपपुलिस्टहरू अभिव्यक्ति स्वतन्त्रताको च्याम्पियन भएको दाबी गर्छन् । जतिसुकै पपुलिस्ट किन नहोस्, राष्ट्रियता र देशभक्तिमा चिप्लिएको नेतृत्वले मुलुकलाई बोक्न सक्दैन । राजनीतिक आयु …
Dipendra Pandey सङ्कटको गहिराइ ! १५ जेष्ठ २०८३, शुक्रबारसोसल मिडियाको आगमनपश्चात् मुलुकमा बुद्धिको मृत्यु भएको छ । डिजिटल पुस्ताले आक्रोश, निराशा र लहडको पछि दौडिनुलाई कर्म बनाएको छ । `मास फ्रस्टेसन`को समर्थन गर्नुलाई परिवर्तन ...
Dipendra Pandey बदलिएको संसार र शक्ति सङ्घर्ष ८ जेष्ठ २०८३, शुक्रबार वर्ग, वंश, पेसा, पृष्ठभूमि, स्रोत र पदको परवाह नगर्दा प्रत्येक नागरिक समान छन् । यद्यपि व्यवहारिक रूपमा ठुलो भिन्नता छ । समाजमा यस्ता वर्गहरू छन्, जसले ...
Dipendra Pandey चौतर्फी अविश्वास ! ५ जेष्ठ २०८३, मंगलबाररणनीतिक व्यापारिक हस्तीसहित चीन पुगेका राष्ट्रपति ट्रम्प खुसीसाथ घर फर्किए । चीन भ्रमणको दौरान कडा रूपमा डिजिटल लकडाउन पालन गरेका अमेरिकी प्रतिनिधिले गोप्य डाटा नचुहाउने अधिकतम …
Dipendra Pandey आलोचनात्मक सोच दुब्लाएको मुलुकमा पपुलिस्टहरूको ताण्डव ! १ जेष्ठ २०८३, शुक्रबारवैश्य युगमा समाजको आलोचनात्मक सोच दुब्लाएको छ । वर्तमान समयमा एआईले ३० सेकेन्डभित्रमा रणनीतिक भ्रम उत्पन्न गर्न सक्छ । डिजिटल पुस्ता हेडलाइनको पछि दौडिएको छ । ...
Dipendra Pandey द्वन्द्व निश्चित ! २५ बैशाख २०८३, शुक्रबारप्रकृतिले शासकको दुष्ट स्वभावको सट्टा दुष्टलाई कमजोर बनाउँदै आएको छ । सत्ता र शक्तिले शासकको दिमागलाई भ्रष्ट बनाउँछ । आफ्नो शासनकालमा रोम जल्दा वास्ता नगर्ने शासकले ...
Dipendra Pandey ‘मोहरा’ बन्दै पपुलिस्टहरु ! १८ बैशाख २०८३, शुक्रबारभनिन्छ, ‘सत्यलाई अस्वीकार गर्दा समाज पतन हुँदैन । जब सत्यलाई नागरिकले हल्का रूपमा सुन्न सिक्छ तब समाजको पतन निश्चित हुन्छ ।’ मुलुकले विश्वास गुमाएको छ । ...