Dipendra Pandey राजनीतिक सङ्कट र पपुलिज्मको नियति २६ भाद्र २०८३, शुक्रबारदेश शोकमा डुबेको छ । ‘ढुक्क हुनुस्, देश बन्छ’ भन्ने पपुलिस्टहरुले रणनीतिक रूपमा निर्माण गरेका समर्थक र फेक एकाउन्टमार्फत समर्थनमा जन्माइएका हुँडारहरू सोसल मिडिया फोहोर गर्न ...
Dipendra Pandey भूराजनीतिक उथलपुथल र जङ्गी अड्डाको बाध्यता १९ भाद्र २०८३, शुक्रबार२०७२ सालको भूकम्प, कोभिड-१९ को महामारी, भदौरे विध्वंसपश्चात् थपिएको रसुवा-नुवाकोट बाढीको ताण्डवले मुलुकको अर्थतन्त्र कोमामा पुगेको छ । अकल्पनीय प्राकृतिक विपत्तिले हजारौँ …
Dipendra Pandey ‘विश्वको संविधान’ बन्ने दौडमा एआई ! ५ भाद्र २०८३, शुक्रबारभनिन्छ, `एआईसँग नैतिकता, विवेक, सत्य र असत्यको चेतना हुँदैन ।` उसले नियतवश झुटो बोल्दैन । एआई प्रणालीले तथ्यलाई गलत बुझेर, अपूर्ण जानकारीको आधारमा, झूटा जवाफ दिन ...
Dipendra Pandey खै सरकार ?! २९ श्रावण २०८३, शुक्रबारअस्तित्वगत खतराको बीचमा, सरकार फेसबुकमा व्यस्त छ । परिवर्तनको पहिलो नियम ‘प्रक्रिया’मा ध्यान केन्द्रित गर्नु हो भन्ने नबुझेको शासक बरालिएको छ । ‘वास्तवमा’ मुलुकले कसरी काम ...
Dipendra Pandey आयातित सङ्कट र सेनाको जिम्मेवारी २२ श्रावण २०८३, शुक्रबारभदौरे विध्वंसपश्चात् मुलुकको शासन प्रणाली ‘ध्वस्त’ भएको छ । मुलुकको समस्या समाधान गर्न मौलिक रूपमा असक्षम छ । नागरिकको खातामा कहिल्यै नपुग्ने वृद्धि अङ्कगणित हो, विकास ...
Dipendra Pandey राजनीतिक दुर्घटनाको सङ्केत ! १५ श्रावण २०८३, शुक्रबारसंसदीय अङ्कगणित र चुनावले मात्र मुलुकको समस्या समाधान गर्दैन भन्ने फेरि एकपटक पुष्टि भएको छ । हजारौँ हन्डर र ठक्कर खाँदासमेत नबदलिएको सिंहदरबारको कार्यशैली, तराइ-मधेसमा …
Dipendra Pandey सिक्दा सिक्दै दुर्घटना ! ८ श्रावण २०८३, शुक्रबारभदौरे विद्रोहपश्चात् मुलुकको राजनीति तरल छ । अनियन्त्रित हिंसा र सार्वजनिक विरोध प्रदर्शनमा प्रयोग गरिएको सोसल मिडिया आतङ्क र एल्गोरिदमले परिस्थिति झनै बिगारेको छ । कानुनको ...
Dipendra Pandey विवेकशून्य शासक र राजनीतिक दुर्घटना १ श्रावण २०८३, शुक्रबारसिंहदरबारको कथित नीतिले मुलुकवासी प्रताडित हुँदैछन् । मतपत्रबाट जन्मिएका विवेकशून्य शासक संवेदनहीनताको पोखरीमा स्नान गरिरहेको छ । सुशासन भनेको कर, जरिवाना, प्रशासनिक ज्यादती, …