Dipendra Pandey सन्न्यास लिने उचित मौका भनिन्छ, फरक सोच्नु पक्कै पनि सृजनशीलताको सङ्केत हो । यद्यपि कुर्सीमा ‘पुग्न र टिक्न’को निम्ति गरिएको फरक सोचलाई सृजनशीलता भन्न सकिँदैन । सोकल्ड शीर्ष नेतृत्वले षड्यन्त्रलाई कथित ‘विचारधारा र …
Dipendra Pandey ‘ओली-देउवा’ नसुध्रिने पक्का ! मुलुकमा अथाह क्षमता भएका युवा र प्रतिभाशाली नागरिकको कमी छैन । सरकार र नीतिनिर्माताले मानव संसाधनको विशाल भण्डारलाई मुलुकभित्र उपयोग नगर्ने कसम खाएको मुलुकमा उनीहरूको क्षमतालाई उपयोग गर्ने राजनीति …
Dipendra Pandey चमत्कार या विनाश ?! प्रधानमन्त्री ओलीले संसदबाट कानुनी विजय प्राप्त गरेका छन् । ‘नैतिक’ विजय मुलुकवासीले पर्खिरहेका छन् । एमाले र काङ्ग्रेस पार्टीबीचको वैचारिक, राजनीतिक द्वन्द्व कायमै रहेको समयमा बृहत् राजनीतिक …
Dipendra Pandey ओलीको मिसन र देउवाको सपना ! कमरेड ओलीको बाल्यकाल अभावमा, जवानी जेलमा बित्यो । जेलबाट निस्कँदा थोरै बचेको जवानी र प्रौढ अवस्था एमालेमा स्थापित हुँदैमा बित्यो । वृद्धावस्था आफ्नै मिसनलाई सफल बनाउन षडयन्त्रमा बित्दै छ । ...
Dipendra Pandey ‘ओली-राजनीति’को तेस्रो इनिङ नागरिकको असन्तुष्टि चुलिएको छ । सार्वजनिक आक्रोश र निराशा स्पष्ट छ । अर्थतन्त्रले नाटकीय उथलपुथल देखाउने अवस्था आएको छ । मुलुक विपद्तर्फ जाँदैछ । यसै समयमा कमरेड प्रचण्डसँग ‘स्वर्ग या ...
Dipendra Pandey उथलपुथलको अन्त्य ! मुलुकका हरेक मुद्दा ‘राजनीतिक अस्थिरता र खराब शासन’सँग जोडिएको छ । ऋणमा आधारित अर्थतन्त्र र लज्जास्पद मानव विकास सूचकले मुलुकको प्रतिष्ठा ओरालो लागिरहेको छ । सोकल्ड शीर्ष नेतृत्व र हाइब्रिड ...
Dipendra Pandey कर्मचारीतन्त्र, वामदेव, किसिन्जर र मुलुकले नभेटेको नेता ! संसद्, सांसद, संसदीय समिति, संविधान र सडकसमेत आइएनजिओको सेवामा लागेको मुलुकमा ढिलोचाँडो गम्भीर सङ्कट आउने नै छ । सबैलाई थाहा छ- नेपाली सेनाको सङ्ख्या, शक्ति, सामर्थ्यले उत्तर र दक्षिणको सामरिक ...
Dipendra Pandey अन्तिम पुस्ता नबन्ने हो भने ! वर्तमान पुस्ता गज्जबको सङ्क्रमणबाट गुज्रिँदै छ । अदृश्य खुसीको निम्ति नागरिकता, मुलुक, धर्म, इमान, जमान, परम्परा, संस्कृति, नैतिकता, सिद्धान्त, विचार, पुर्खाको इतिहास त्याग्न हौसिएको वर्तमान पुस्ता …