Dipendra Pandey बा, बालेन र मुलुकको अवस्था २९ फाल्गुन २०८२, शुक्रबारपार्टीलाई लोकतान्त्रीकरण, एउटै कक्षा नदोहोर्याउने, पदाधिकारीमा दुई कार्यकाल जस्ता लोकप्रिय नारा दिएर एमाले राजनीतिमा उदाएका अध्यक्ष ओली आफ्नै मान्यताको खिल्ली उडाउँदै ‘बा’ …
Dipendra Pandey अमेरिकी लोकतन्त्रको मृत्यु ! २२ फाल्गुन २०८२, शुक्रबारइजरायलले रणनीतिक रूपमा अमेरिकालाई फसाउन सफल भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्ध राष्ट्रपति ट्रम्पलाई सैन्य कारबाही गर्न उक्साउँदै गरिएको हमलामा …
Dipendra Pandey `अमेरिकी सङ्कट`ले निम्त्याएको युद्ध ! वि.सं.२०८२ फागुन १७ आइतवारभनिन्छ,`अमेरिकाको चित्र बदलियो तर चरित्र बदलिएन।` विश्लेषकहरूको दाबीलाई सत्य साबित गर्न ट्रम्प प्रशासनको पछिल्लो गतिविधि र एपस्टीन फाइल काफी छ। जेफ्री एपस्टीन जीवित छैनन् तर …
Dipendra Pandey पपुलिस्टहरुले नपढेको राजनीतिक इतिहास ! १५ फाल्गुन २०८२, शुक्रबारमान, प्रतिष्ठा, पहिचान र नागरिकको बलि चढाएर लादिएको प्रायोजित निर्वाचनमा मुलुक होमिएको छ । सही समयमा न्याय दिन हिचकिचाएको सर्वोच्च अदालत संविधान कोमामा पुगेको टुलुटुलु …
Dipendra Pandey प्रायोजित निर्वाचन, एल्गोरिदम र आगामी संसद् वि.सं.२०८२ फागुन १० आइतवारआयातित संविधान कोमामा पुर्याएर, जनादेश र मतादेशलाई लत्त्याएर, मुलुकको प्रतिष्ठा, पहिचान खरानी बनाएर, न्यायालय र कर्मचारी प्रशासनलाई त्रासमा राखेर, लोकतान्त्रिक मूल्य र …
Dipendra Pandey मुलुकको यथार्थ र मतदाताको जिम्मेवारी ८ फाल्गुन २०८२, शुक्रबारनिरन्तर विद्रोहको सम्भावना जीवित राखेर लादिएको प्रायोजित निर्वाचनले मुलुकलाई दीर्घरोगी बनाउँदै छ । बाह्य शक्तिको कारखानामा उत्पादित पात्रहरूको अपराध लुकाउने अभियानमा …
Dipendra Pandey पावर गेम ! १ फाल्गुन २०८२, शुक्रबारराष्ट्रहरूको उदय र पतन केवल संयोग मात्र होइन । S.Y. Quraishi द्वारा लिखित Democracys Heartland: Inside the Battle for Power in South Asia भन्ने पुस्तकको केन्द्रीय ...
Dipendra Pandey सङ्कट नबुझ्ने डिजिटल पुस्ता ! २३ माघ २०८२, शुक्रबार`मिसन खरानी`पछि डिजिटल पुस्ता डिपफेक र एल्गोरिदममा रमाउँदै छ । `एआई`द्वारा उत्पन्न गरिएको छवि, भिडियो र अडियोमार्फत मतदाताको स्मार्टफोनमा झुल्किएको डिपफेक सही नियतले मुलुक प्रवेश …