Dipendra Pandey जब दुई खराब मध्य एक रोज्नु पर्छ तब नतिजा जे पनि आउँन सक्छ भन्नेकुरा अमेरिकी रास्ट्रपती निर्बाचनको परिणामले देखाई सकेकोछ । डोनाल्ड ट्रम्पको जीतलाई सहजै स्विकार गर्न नचाहने मित्रहरुले यो हार हिलारीको …
Dipendra Pandey भारतबेष्टित देश नेपाल "अमेरिकन्, यूरोपियन र भारतको" प्रयोगशाला थियो ,छ र बनाईरहने कोशीश भैरहेकोछ । हाल नेपाली संबिधानलाई अकालमै मार्ने भारतिय गुरूयोजना अनुसार रचिएको षडयन्त्र लोकमान महाभियोग र …
Mandala Network उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत रुपमा छठ पर्वको आज समापन भएको छ ।फोटो: @pramin.osiris
Dipendra Pandey हिजो १७ हजार बंशज नेपाली मार्दै भारतमा १० बर्ष स्थायी बासबस्ने हामी भारतिय अगिंकृत नागरिक हौं । बर्तमान संबिधान अनुसार हामीहरु नेपाल देशको राष्ट्रपती ,प्रधानमन्त्री हुन प्रतिबन्ध लागेको हुनाले नेपाल …
Mandala Network काठमाडौंको थानकोटबाट २-३ घण्टा मनोरम दृश्यसगैँ पैदल यात्रा गरी २५५१ मिटर उचाइमा अवस्थित चन्द्रागिरी पर्वत पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्यस्थल बनेको छ । फोटो: @pramin.osiris
Mandala Network धार्मिक र ऐतिहासिक रूपमा चर्चित चन्द्रागिरी पर्वतमा अवस्थित भालेश्वर महादेव मन्दिरफोटो: @pramin.osiris
Dipendra Pandey सुरक्षा त फगत एक बहाना हो ।भारतिय राष्ट्रपतिको नेपाल आगमनमा जनतालाई दुखदिने कुनै मनसाय थिएन्, हुँदै होइन । यो त आफ्नो कर्तब्य पुरागर्दा हुँन गएको प्राबिधिक कठीनाई मात्र हो । बडो सकसका साथ प्राप्त …