काठमाडौंको थानकोटबाट २-३ घण्टा मनोरम दृश्यसगैँ पैदल यात्रा गरी २५५१ मिटर उचाइमा अवस्थित चन्द्रागिरी पर्वत पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्यस्थल बनेको छ । फोटो: @pramin.osiris