load previous chats
Purna Shova Chitrakar posted an update
2018-04-17T12:04:48.607Z

Peacocks are large and multi colored bird with long tail of the pheasant family and found in different countries. They have eye-like markings that can be erected and expanded covering more than 60 Percentage of the bird’s total body. Genders of this bird are different from each other. Male one is named Peacock and the female is called Peahen and both they are called Peafowl. Peacock is blue with feathers in tail with beautiful ...
2
Liked 0 0
Dipendra posted an update
2018-04-13T16:21:50.203Z

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित घोषणा गरेको छ । मागेर जीवन गुजारा गर्दै आइरहेका मानिसलाई पुनर्स्थापना गृहमा राख्दै उनीहरूको जीविकोपार्जनका वैकल्पिक उपाय सिकाउने घोषणासहित गरिएको मगन्तेरहित पशुपति क्षेत्रको कारण माग्ने पेशामा रहेका मानिसहरूको पेशा धरापमा परेको छ । पछिल्लो समय देशमा चर्चित र लोकप्रिय बन्ने बहानामा अनेक कार्यक्रम घोषणा गर्ने बाढी नै आएको पाइन्छ । खुला दिसा–पिसाबमुक्त क्षेत्र, फ्री वाईफाई क्षेत्र, सुन तस्करीमुक्त क्षेत्र जस्ता कार्यक्रमको प्रभावमा परेर होला पशुपति विकास कोषले ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2018-04-03T05:27:37.092Z

चैत्र १५ गते संघीय संसदको संयुक्त सभालाई राष्ट्रपतिबाट सम्बोधन गर्न लगाइयो । राष्ट्रपतिमार्फत देश स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको सगौरव घोषणा भयो । तर, राष्ट्रपतिको उक्त घोषणाको जम्माजम्मी २४ घण्टा पनि नबित्दै ओली सरकारले मुलुकको अर्थतन्त्रको बारेमा स्वेतपत्र जारी गर्दै ढुकुटी खाली भएको जानाकारी गरायो । समृद्ध नेपालको सपना कोमामा पुऱ्याउने ‘रित्तो ढुकुटी’को अवस्थापछि प्रधानमन्त्री ओलीको मुर्छित सपना के हुनेछ ? भन्ने चर्चा टयाक्सी ड्राइभरदेखि उनको किचेन क्याबिनेटसम्म गरिँदैछ । देशको अर्थतन्त्र भुइँचालो र नाकाबन्दीको ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2018-04-01T05:38:21.013Z

नेकपा एमालेको नवौं महाधिबेशनले सामान्तवाद सकिएको र पुँजीवादको औपचारिक जन्म भएको राजनैतिक दस्ताबेज पारित गर्यो । सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्रको विधिवत समाप्तीलाई देखेका कार्यकर्ताले बिना प्रतिवाद राजनैतिक दस्ताबेजलाई स्वीकार गरिदिए । हिन्दूधर्म र शाही सेनाको भरमा टिकेको नेपाली सामन्तवादको नेतृत्वकर्ता राजसंस्थाले बिदा लिना साथ आएको पुँजीवाद सांस्कृतिक रुपमा सामान्तवादको अवशेष जबज धारीलाई दिएर बिदा भएको संकेत बुहारीको दाइजोबाट माथी उक्लदै बर्थ डे केक सम्म पुगेको घटनाले गर्दैछ । पश्चिमा पुँजीवादले आधुनिक बुर्जुवा समाज जन्माउन सामान्तवादलाई ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2018-04-01T05:30:12.841Z

चैत्र १५ गते राष्ट्रपति द्वारा संघीय संसद्को संयुक्त सभालाई संबोधन गर्दा मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रबेश गरेको भन्न लगाइयो । निर्बाचन पुर्ब र निर्बाचन पछी ओली सरकारको गायत्री मन्त्र नै बनीसकेको समृद्धी र मुर्छित सपना पुरा गर्ने ढुकुटी राष्ट्रपति र प्रधानमन्त्रीको आषा अनुरुप नरहेको जानाकारी अर्थमन्त्रीको श्वेतपत्रले गर्दैछ । संघीयताले अथाह खर्च बढाएको , राजश्व बढ्न नसकेको , ब्यापार घाटा चुलिएको , रेमिट्यान्स घट्दै गएको , पुनर्निर्माणको काम सुस्त भएको अर्थमन्त्रीले बताई रहँदा राष्ट्रपतीको ...
Via:
1
Liked 1 0
Born to Shoot posted an update
2018-03-27T11:34:52.122Z

Machhendranath rath @ Hanuman dhoka.
Via:
1
Liked 2 0
Dipendra posted an update
2018-03-19T15:29:51.433Z

जनता मार्फत बहुमत पाएको ओली सरकार संसदबाट दुईतिहाईको शक्ती आर्जन गर्न महत्वपुर्ण समय खर्च गर्यो । पार्टी भित्रको शक्ती सन्तुलनमा आउँदै गरेको स्वभाबिक परिवर्तनले दुईतिहाई प्राप्त प्रधानमन्त्री ओली आफ्ना सेवक र भक्तहरुको उचित ब्यबस्थापन गर्न सतप्रतिसत सफल हुन सकेनन । संसदिय टिकट देखी राजकिय सुबिधाको पदहरुमा भक्तहरुलाई मुख्यमन्त्री , प्रदेशमन्त्री , राष्ट्रपती , राष्ट्रीयसभा अध्यक्ष , उपसभामुख , केन्द्रीय सरकारको मन्त्री बनाउँदा पनि छुटेका भक्तहरुको गुनासोले प्रधानमन्त्री ओली मन अमिलो बनाउँन बाध्य भएका छन । ...
Via:
1
Liked 2 0
Dipendra posted an update
2018-03-12T16:28:35.825Z

बर्तमान प्रतिनिधिसभामा एमालेको १२१ स्थान र माओवादी केन्द्रको ५३ स्थान गरी वाम सरकारलाई सुबिधाजनक अंकगणित भएकाले प्रधानमन्त्री केपी ओली तत्काल सत्ताबाट हटनु पर्ने कारण र अवस्था थिएन । नेपाललाई स्थिरता, सुशासन, विकास र समृद्धिको गन्तव्यमा पुर्याउने चुनाबी नारालाई ब्याबहारमा उतार्न ओली सरकारलाई दायाँ बायाँ बाट कुनै अबरोध तत्काल देखिएको छैन । २०५१ सालमा प्रमुख प्रतिपक्षी काँग्रेस पार्टीले समेत भोट हालेको मनमोहन सरकार नौ महिना नटिकेको बुझ्दा पनि सुबिधाजनक बहुमतमा सन्तुष्ट नहुने प्रधानमन्त्री ओलीको ' नयाँ ...
Via:
1
Liked 1 0