आज चैत्र २५ गते मंगलबार, चतुर्दशी र ११ः१८ उप्रान्त पूर्णिमा । राती ९ः३० को चन्द्रमा । आज विश्व श्वास्थ दिवस पनि हो । सर्वप्रथम सन् १९४८ मा भएको पहिलो विश्व श्वास्थ्य सम्मेलनले प्रत्येक बर्ष श्वास्थ्य दिवस मनाउने घोषणा गरेको थियो । यसै अवसरमा सवैमा कोरोनोबाट बचौं, स्वस्थ रहौं भन्ने कामना ।