जब दुई खराब मध्य एक रोज्नु पर्छ तब नतिजा जे पनि आउँन सक्छ भन्नेकुरा अमेरिकी रास्ट्रपती निर्बाचनको परिणामले देखाई सकेकोछ । डोनाल्ड ट्रम्पको जीतलाई सहजै स्विकार गर्न नचाहने मित्रहरुले यो हार हिलारीको हो भनेर सन्तोषको सास फेर्दैछन । चाहे जेहोस आइएनजियोको पैसामा महिलाको बारेमा एडबोकेसीगर्ने जेण्डरबादीहरु नेपालमा पनि निराष छन आज । दक्षिण पन्थी राजनीतिको लहर बिश्वभर चल्दैगर्दा त्यस्को सबैभन्दा ठुलो प्रभाब संबिधान संसोधनमा पर्ने निश्चित छ !!!