भारतबेष्टित देश नेपाल "अमेरिकन्, यूरोपियन र भारतको" प्रयोगशाला थियो ,छ र बनाईरहने कोशीश भैरहेकोछ । हाल नेपाली संबिधानलाई अकालमै मार्ने भारतिय गुरूयोजना अनुसार रचिएको षडयन्त्र लोकमान महाभियोग र बेमौसमी संबिधान संसोधनमा नेपाली राजनीति चिप्लियो भने नेपालको अस्तित्व किताबमा बाहेक अन्त मिल्ने छैन । निचोड यही हो ,अरुकुरा आफ्नै डम्फू आफ्नै ताल भनेजस्तै हो !!!