सुरक्षा त फगत एक बहाना हो ।भारतिय राष्ट्रपतिको नेपाल आगमनमा जनतालाई दुखदिने कुनै मनसाय थिएन्, हुँदै होइन । यो त आफ्नो कर्तब्य पुरागर्दा हुँन गएको प्राबिधिक कठीनाई मात्र हो । बडो सकसका साथ प्राप्त प्रधानमन्त्री पद जोगाउँन कुनै कसर नराख्ने पुष्पकमल कला नेपाली राजनीतिमा "लम्पसारबादको" नामले सदा- सदा अमर रहनेछ !!!