हिजो १७ हजार बंशज नेपाली मार्दै भारतमा १० बर्ष स्थायी बासबस्ने हामी भारतिय अगिंकृत नागरिक हौं । बर्तमान संबिधान अनुसार हामीहरु नेपाल देशको राष्ट्रपती ,प्रधानमन्त्री हुन प्रतिबन्ध लागेको हुनाले नेपाल संबिधान संसोधन गर्ने प्रस्ताब हाम्रो ख्वामितको आदेश अनुसार नै हो ।यो नागरिकतामा बंशज र अंगिकृत भन्नेकुरा लेख्नुनै गलत छ । आँखिर हामी कुनै अंगिकृत भारतिय भन्दा कम छैनौं । आजपनि भारत निर्मित ,भोलीपनि भारत निर्मित अंगिकृतनै सितलनिबास , बालुवाटार बस्नेहुन । बिचरा बंशज नेपालीहरु हिजोपनि कि सिपाही हुंदै कि बहादूर हुँदै भारतियहरुको गुलामी गरे कै हो । अब पनि गर्ने कबुल गर्दा बंशज हरुको भलाई हुनेछ । अन्यथा पुष्पकमल नामको भारतिय शिखण्डीको चुटाई खान तयार हौ !!!