हिजो भारतमा निबेदन हालेर १७ हजार मानिसमार्ने कारण बन्यौं ।देशलाई कंगाल बनाउँन भारतको गोटी बन्यौं ।नेपाली यूवालाई बेरोजगार बनाउँदै बिभिन्न देशमा शरणार्थी बन्न र जिबनधान्न खाडी मुलुकजान बाध्य बनायौ ।घरपोलेर खरानीको ब्यापारगर्न नयाँशक्ती को नाममा देशबिदेश निस्कीएका बाबुराम आज एकघण्टा हङ्कङ अध्यागमनको भर्चुअल कस्टडीमा बस्नुपर्दा खातेरुवाइ गर्दैछौ ।देश र जनतालाई टाटपल्टाएर खरानी रङको पासपोर्टको स्वाभिमान खोज्ने एसडि मुनीको चेला बाबुराम ,अब जाउ, बिनाभिषा र पासपोर्टको देश भारत । पाइलट बाबा स्वागतगर्न आँतुरछन !!!