"घर रौतहट हाल जैसिदेवलमा बस्छु । पहिला स्वस्तिक बनाउँथे । अहिले दियोहरु, झिलिमिली बत्ति बाल्ने चलन भइसक्यो । झिलिमिली बत्ति तिहारमा बाल्दा रमाइलो देखिन्छ । दसैंमा घर गएर आएकोले यसपालिको तिहार काठमाडौं मै मनाइन्छ । सबैभन्दा रमाइलो भाइटिका ।" - मुकेश कुमार, पानीपुरी व्यवसायी फोटो: @pramin.osiris