"बच्चाभन्दा अहिले गाह्रो छ । पहिला देउसी भैलो खेल्न जान्थे । अहिले घरगृहस्थी भएपछि परिवारमा आर्थिक समस्या भएकोले व्यवसाय कसरी बढाउने भन्ने कुराको सोच छ । सबै आफैंले सम्हाल्नु परेकोले चाडपर्व आउने बेला झन नरमाइलो लाग्छ ।" निर्मला बुढाथोकी, वसन्तपुरमा चिया व्यवसायी फोटो: @pramin.osiris