Dipendra Pandey ओली राष्ट्रवादको दोश्रो इनिङ्ग ! यात्राको क्रममा दुई बृद्धहरुको रोचक संवाद पङ्तीकारले सुन्यो । ए तपाँई पनि ओली भक्त ! एक बृद्धले अर्को बृद्धलाई जवाफ दिए । म ओली भक्त हैन । बिजय कुमार र सौरभ समेत ओली भक्त भैसकेको देशमा तपाँई अझै …
Surendra Pandey तनहुंको दुलेगौंडा मा सेती नदि भासिएको ठाउंमा जमिनको सतहमा वनेको ढुंगे चट्टानलाइ स्टोन गार्डेनको रुपमा विकास गरि पर्यटकलाइ आकर्षित गरिएकोछ। + 7 more
Mandala Network "म बिहेमा बाजा बजाउने काम गर्छु । हाम्रो छुट्टै ब्याण्ड पनि छ । मैले यो पेशामा लागेको झण्डै १२ वर्ष भइसक्यो । बिहेमा मात्र बाजा बजाउने भएकोले अरु बेला खेती गर्छु । खेतैमा फलाएको तरकारी बजारमा पनि …
Mandala Network "यो पसल खोलेको ६ वर्ष भइसक्यो । मैले ईन्जिनियरिङको पढाइ सकाइसकें । म अहिले १९ वर्षको भएँ । हाम्रो यस्तै सोडा पसल ३ वटा वीरगन्जमा छ । काठमाडौंको पशुपति क्षेत्रतिर पनि खोल्ने विचारमा छौं । कुनै काम …
Mandala Network "मैले यो चिया पसल खोलेको २० वर्ष भइसक्यो। मेरो पसल बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुल्छ । दिनको कम्तीमा १००० कप जति बिक्छ । म भारतको राजस्थानबाट आएको हुँ । मेरा ३ छोरा ५ नाती छन् । मैले नेपाली …
Dipendra Pandey चुनाव हुन्छ, चुनाव हुँदैन ! नभए के हुन्छ ? चौतर्फी घेराबन्दी र देउवाको एक सुत्रीय दवाब पछी निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बाध्य भएका छन । अनेकौं बाधा, व्यवधान र आशंकालाई चिर्दै केवल घोषणा मात्र गरिएको निर्वाचन मितिले …
Purna Shova Chitrakar सिल्क फेब्रिक नेपालको साहु रामनाथ अधिकारी र महेश अधिकारी हुन् । हाम्रो कारखानामा रेशमबाट विभिन्न कपडाहरु उत्पादन हुन्छ । मैले रेशमबाट धागो निकाल्दैछु । यो दाना भित्र रेशम किरा रहेकोछ ।