तनहुंको दुलेगौंडा मा सेती नदि भासिएको ठाउंमा जमिनको सतहमा वनेको ढुंगे चट्टानलाइ स्टोन गार्डेनको रुपमा विकास गरि पर्यटकलाइ आकर्षित गरिएकोछ।