सिल्क फेब्रिक नेपालको साहु रामनाथ अधिकारी र महेश अधिकारी हुन् । हाम्रो कारखानामा रेशमबाट विभिन्न कपडाहरु उत्पादन हुन्छ । मैले रेशमबाट धागो निकाल्दैछु । यो दाना भित्र रेशम किरा रहेकोछ ।