"यो पसल खोलेको ६ वर्ष भइसक्यो । मैले ईन्जिनियरिङको पढाइ सकाइसकें । म अहिले १९ वर्षको भएँ । हाम्रो यस्तै सोडा पसल ३ वटा वीरगन्जमा छ । काठमाडौंको पशुपति क्षेत्रतिर पनि खोल्ने विचारमा छौं । कुनै काम ठूलो सानो हुँदैन । सधैं आफूमा विश्वास राख्नु पर्दछ ।" - राजेश रजाक