Purna Shova Chitrakar शहरीकरण, हरियालीको नाश र वातावरणमा आएको परिवर्तनले शहरहरुमा हरियाली रुख विरुवाहरु भन्दा पनि कृतिम झिलिमिलि मात्र देख्न पाएकाछौं । विहान देखि रातीसम्म गाडीहरुको झिँ झिँको अत्यासलाग्दो आवाज सुनिरहनु … + 4 more
Purna Shova Chitrakar काग र भँगेरा बन्दाबन्दीको छब्बिसौं दिनएउटा काग गुँड बचाउनको लागिक्वाँ क्वाँ गर्दै बथान बोलाउँदै छ ।ठीक त्यहि बेलाकागको चुच्चोलेचिथोरिएको, भुत्ल्याइएकोएउटा घाईते भँगेराआफ्नै ज्यानको लागि चिं चिं ...
Purna Shova Chitrakar फूल र मान्छे फुल्ने, फक्रने, ओइलिने र मर्नेजन्मने, हुर्कने, अशक्त हुने र मर्नेफूल र मान्छेको जीवनचक्र त उस्तै देख्छु मतर मान्छे मात्र यति धेरै अहंकारी किन?
Purna Shova Chitrakar सुनसानमा रमाउन खोज्दैछु म कोरोना, लकडाउन, एकान्तसडक, टोल, वस्ती, कोलाहलरहित सुनसानयहि एकान्त र सुनसानमा रमाउन खोज्दैछु म ।बगैंचामा चुपचाप ठिंग उभिएकाराता, सेता, पहेंला फूलहरुसितै रमाउन खोज्दैछु म ।ओईलिएकाआफ्ना ...