आजको ह्यूमिडिटि

बन्दाबन्दीको चौंतिसौं दिन

आकाश घुम्म छ, रिसाए जस्तो ।

न घाम न पानी

उज्यालो न अँध्यारो छ ।

सेन्सर बताईरहेकोछ

ह्यूमिडिटि छ आजको

चौहत्तर प्रतिशत ।