आज बैशाख बाह्र गते । भूकम्पको महामारिले सताएको दिन । केहि जिल्लाहरुमा घुमेर खिचेको फोटोहरुलाई बिपद्को कहाँली लाग्दो दिनलाई सम्झ्ँदै पोस्ट गरेकिछु ।
Earthquake in Nepal killed nearly 9,000 people and injured nearly 22,000 with a magnitude of 7.8Mw in April 2015 (12 Baishak 2072 BS). These are some of photos taken by myself during the earthquake in varios districts.