आमाको मुख हेर्ने दिन

बन्दाबन्दीको एकतिसौं दिन

मातातिर्थ औसीको दिन

आमाको हँसिलो मुख हेर्ने दिन

आमाको मन खुशी पार्ने दिन ।

आशिष दिने दिन

आशिष थाप्ने दिन

माया बाड्ने दिन

माया साट्ने दिन ।

आजको दिन मातातिर्थ औंसीको दिन

आमाको मुख हेर्ने दिन ।