बन्दाबन्दीको तीसौं दिनको
बिहानीको आकाश
क्यान्भासमा रंग भरेर चित्र कोर्ने
चित्रकारीलाई चुनौती दिंदै
आफ्ना सुन्दर रंगहरु देखाउँदै छ ।
बन्दाबन्दीको तीसौं दिनको
बिहानीको आकाश
क्यान्भासमा रंग भरेर चित्र कोर्ने
चित्रकारीलाई चुनौती दिंदै
आफ्ना सुन्दर रंगहरु देखाउँदै छ ।