Purna Shova Chitrakar कालो चश्मा आँखा चिलायोआँखा पोल्योबर्बरी आँसु पनि झर्यो ।के भयो? के के भयो?लाग्छ रातो रंगको एलर्जी भयो ।रातो अबिररातो मालारातो खादारातै झण्डाहेर्नै नसकिने ...
Purna Shova Chitrakar लोकतन्त्र दिवस लोकतन्त्रको उपहास गर्दैलोकतन्त्र दिवस मनाईरहेका त छैनौ ?खोई त लोकतन्त्रको जिन्दावाद पूर्व र पश्चिमबाट?कोकोहोलो त धरहरा परिसरमा मात्र छ ।ठिंग उभिएको धरहरको गजूर मुनिनेपाली झण्डा ...
Purna Shova Chitrakar Putali Flower (Viola Pansy) Violate and white mixed Putali flower found in Nepal widely from February to April.
Purna Shova Chitrakar जीवनमा सप्तरंगले छाओस । सवैमा शान्ति, समृद्धि र सुखि रहोस । नयाँ बर्ष २०७८ को उपलक्ष्यमा हार्दिक सुभकामना । Best wishes to all on the occasion of New Year 2078....
Purna Shova Chitrakar जेपी प्रतिस्थान जेष्ठ नागरिक ग्राम, लप्सिफेदि-काठ्माण्डौ स्व.मित्रसेन दाहालले एउटा सपना रोपेका रहेछन्। सपनालाई जिउँदो राख्नको लागी उनकै जीवनसाथीले हात दिएकीछिन् । राधा शर्मा, जोसंग महिला अधिकारको लागि कैयौंपल्ट हामी एउटै बायनरमा आवाज पनि उठाएका थियौं, उनले …
Purna Shova Chitrakar हिंसा र प्रतिहिंसाले कसैलाई हित गर्न सक्दैन । नेपालको शान्ति सम्झौताले पन्ध्र बर्ष कटाई सक्दा पनि हिंसाको घटनाहरु यो वा त्यो कारणबाट भैरहेकोछ । मानिसहरुको मृत्यु र अंगभंग भैरहेकोछ । एनसिविएल ओडेसले संचालन गरेको भ्वायलेन्स ईन नेपालको मिडिया ...
Purna Shova Chitrakar काठ्माडौंको साँखुभन्दा केहि किलोमिटर पारिको रमणीय ठाउँ लप्सीफेदीको बर्णन गर्न कसलाई मन नपर्ला र? हरिया गह््राहरु, रमणीय डाँडापाखाहरु, असंख्य चराहरुको चिरविर स्वरहरु, शितल हावा संगै उदय भएको सूर्यको … + 11 more
Purna Shova Chitrakar मूर्ख राजाको कथा एकादेशमा एउटा राजा थियो । उ अत्यन्तै मुर्ख थियो । उसलाई देश र जनताको कुनै चिन्ता थिएन । उसले थुप्रै जना सल्लाहकारहरुलाई पालेको थियो । राजा मूर्ख मात्र होईन, अत्यन्तै ...