आँखीझ्याल आर्थिक विकासका सन्दर्भमा समाजवादी देशका केहि नमूनाहरु सन १९१८ मा अक्टोवर क्रान्ति पश्चात रुसले अर्थतन्त्रलाई समाल्नका लागि युद्ध साम्यवादको नीति अघि सा¥यो । विश्वयुद्धका कारण डामाडोल भएको अर्थतन्त्र र आन्तरिक गृहयुद्धलाई ध्यानमा राखेर यो नीति अघि …
आँखीझ्याल मार्कस देखी अक्टोबर क्रान्ति हुँदै अघि बढ्दा आन्दोलन र क्रान्तिहरु मूलरुपमा साम्राज्यवादी हस्तक्षेप, चरम आर्थिक शोषणको विरुद्ध वर्गीय क्रान्तिको रुपमा विकसित भएको थियो । तर साम्राज्यवादी र पूँजिवादी …
आँखीझ्याल संकटले फड्को मारेको र्इतिहास यूरोपमा चौधौं पन्घ्रौ शताब्दिमा ठूलो खडेरी र भोकमरिका कारण गाउँका मानिसहरु शहर छिर्न थाले । साथै ठुल ठूला माहामारी र रोग खासगरी ल्पेगका कारण गाउँ र शहरहरुमा ठूला क्षती भए । यस्तो अवस्थामा त्यहाँ …