संकटले फड्को मारेको र्इतिहास

यूरोपमा चौधौं पन्घ्रौ शताब्दिमा ठूलो खडेरी र भोकमरिका कारण गाउँका मानिसहरु शहर छिर्न थाले । साथै ठुल ठूला माहामारी र रोग खासगरी ल्पेगका कारण गाउँ र शहरहरुमा ठूला क्षती भए । यस्तो अवस्थामा त्यहाँ राजनीतिक परिवर्तनको लागि चर्को आवाज उठ्यो र ठूला परिवर्तनहरु पनि भए । त्यहि राजनीतिक र आर्थिक संकटले यूरोपलार्इ आर्थिक बिकासमा छलांग मार्न बाध्य पार्यो ।