Mandala Network "हामी भक्का बनाउने गर्छौ । यो चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलार्इ कपडामा बेरेर गोलो आकार बनाउँछौं र तातो पानीको बाफमाथि राखेर केही मिनेट राख्छौं । भक्का पहिलेदेखि हामी राजवंशीले बनाउँदै आएका …
Mandala Network "मैले सिलार्इको काम गरेको झन्डै ८ वर्ष भइसक्यो । मेरी श्रीमती बुनाई कारखानामा काम गर्छिन् । म पसल अरुभन्दf धेरै अगाडि खोल्छु र ढिला बन्द गर्छु । पैसा कमाउन धेरै मेहनत गर्नुपर्छ । हाम्रो कुनै सन्तान …
Mandala Network "झापामा इ-रिक्सा ३ वर्ष अगाडि आएको थियो । मैले चलाउन थालेको २ वर्ष भइसक्यो । म पहिले माछा बेच्ने गर्दथें । तर अहिले यही चलाउँदैछु । इ-रिक्सा चलाउन सजिलो छ । प्रदूषणरहित पनि छ । एकचोटी चार्ज गरेर …
Mandala Network "मैले यो पसल खोलेको सोह्र वर्ष भईसक्यो । मेरो परिवार सबै मिलेर यहाँ वरिपरी तीन किलोमिटर भित्र अर्को चार वटा पसल खोलेका छौं । हामीलार्इ पेडा बनाउन दिनको ११ लिटर दुध लाग्छ । यसलाई २-३ घण्टा बेस्सरी …
Purna Shova Chitrakar महिलाहरु कम्जोर छैनन । रामेछापका यी महिलाहरु गरौ भारी बोकेर घण्टौ उकाली र ओराली गर्छन् । भन्ज्यान्को चिसो हावा सँगै उनिहरु मुस्कुराउन सक्छन ।
Mandala Network हाते बुनाइ प्रवद्धन र प्रयोगले देशमा थुप्रै महिलाहरुको जीवनस्तर उकास्न मद्दत मिल्दछ । फोटो: @pramin.osiris
Mandala Network "म इनाचो, भक्तपुरमा बस्छु । अहिले मेरो स्कूलमा जाडो महिनाको छुट्टी भइरहेको छ । मेरो बुवाको डिभीडिको पसल छ । उहाँ त्यही व्यस्त हुनुहुन्छ । म र मेरो साथी आरिया यहाँ तरकारी बेच्दैछौं । यो तरकारी सबै …