"मैले सिलार्इको काम गरेको झन्डै ८ वर्ष भइसक्यो । मेरी श्रीमती बुनाई कारखानामा काम गर्छिन् । म पसल अरुभन्दf धेरै अगाडि खोल्छु र ढिला बन्द गर्छु । पैसा कमाउन धेरै मेहनत गर्नुपर्छ । हाम्रो कुनै सन्तान छैनन् । यही नै हाम्रो दुनियाँ भएको छ ।" - राम कृष्ण रार्इ ( दमक, झापा ) फोटो: @pramin.osiris