"म इनाचो, भक्तपुरमा बस्छु । अहिले मेरो स्कूलमा जाडो महिनाको छुट्टी भइरहेको छ । मेरो बुवाको डिभीडिको पसल छ । उहाँ त्यही व्यस्त हुनुहुन्छ । म र मेरो साथी आरिया यहाँ तरकारी बेच्दैछौं । यो तरकारी सबै मेरो हजुरआमाको बारीबाट ल्याएका हौं । " - युना छ्वाजु फोटो: @pramin.osiris