"मैले यो पसल खोलेको सोह्र वर्ष भईसक्यो । मेरो परिवार सबै मिलेर यहाँ वरिपरी तीन किलोमिटर भित्र अर्को चार वटा पसल खोलेका छौं । हामीलार्इ पेडा बनाउन दिनको ११ लिटर दुध लाग्छ । यसलाई २-३ घण्टा बेस्सरी घोलेर बनाईन्छ । अनि चिसो पारेर यसलाई प्याक गरिन्छ । जति धेरै पेडा बनाउन सकिन्छ त्यति नै फाइदा हुन्छ । यसमा कमाइ पनि राम्रै छ ।" - मिसेज मिश्रा ( बरमझिया, मोरङ ) फोटो: @pramin.osiris