Mandala Network "मैले माटाको भाडा बनाउन सुरु गरेको ६० वर्ष भइसक्यो । अहिले मेरो उमेर ७३ वर्ष भयो । धेरै मेहनत गरेपनि यसमा त्यति फाइदा हुँदैन तर यो परपम्परागत पेशा भएकोले यसलार्इ निरन्तरता त दिनै पर्यो नि ।" - ललित …
Mandala Network "यो पसल धेरै अगाडिदेखि चल्दै आएको छ । मेरो सासूले यो पसल झण्डै ४४ वर्ष अगाडि खोल्नु भएको थियो । अहिले चाहिँ म चलाउँदैछु । यो पसलमा नेवारी संस्कृतिलार्इ झल्काउने खाना बनाउँछु। बिहान पसल चाडै खोल्ने …
Mandala Network "म भक्तपुरमा बस्छु । म ब्राइट स्टार एकेडेमीमा पढ्छु । अहिले जाडो महिनाको छुट्टी भइरहेको छ । मलार्इ छुट्टीमा साथीहरुसँग खेल्न मन लाग्छ ।" - नितिश्री प्रजापतिफोटो: @pramin.osiris
Mandala Network "मैले यो व्यापार चलाइ रहेको २० वर्ष भइसक्यो । मेरो उमेर अहिले ४५ वर्ष भयो । भक्तपुरलार्इ चिनाउने जुजु धौं पनि एक हो । काठमाडौंको दही र भक्तपुरको दहीको स्वाद नै फरक छ । काठमाडौंको दही डेरीको दूधबाट …
Dipendra Pandey लिङ्ग छुट्टिएको एमाले ! तत्कालिन नेकपा (मार्क्सबादी) का नेता मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकार गर्दै युवाहरुले नेकपा (माले) र नेकपा (मार्क्सबादी) लाई मिलाउँदै नेकपा (एमाले) निर्माण गरे । बिश्व राजनीतिमा कम्युनिष्टहरुले …
Mandala Network "माटोको भाडा बनाउन प्रयोग हुने कालो माटो नरम पार्न २ घण्टा भन्दा पनि बढी लाग्छ । मेसिनबाट पेलिसकेपछि फेरि हातबाट नरम पारेर मात्र भाडो बनाउन सुरु गर्छु । म ९ वर्षको हुँदा यो काम सुरु गरेको थिए । अहिले …