"यो पसल धेरै अगाडिदेखि चल्दै आएको छ । मेरो सासूले यो पसल झण्डै ४४ वर्ष अगाडि खोल्नु भएको थियो । अहिले चाहिँ म चलाउँदैछु । यो पसलमा नेवारी संस्कृतिलार्इ झल्काउने खाना बनाउँछु। बिहान पसल चाडै खोल्ने गर्छु र बेलुकी ७ बजेसम्म यही बस्छु ।" - समिता बज्रचार्य
फोटो: @pramin.osiris