Purna Shova Chitrakar कम्मरमा भिर्ने खुर्पाको खोललाई खुर्पेटो भनिन्छ । दैलोनेर हँसिया, चुलेसी, खुर्पा राख्ने काठको भाँडोलार्इ के भनिन्छ ? यो फोटो धादिंग जिल्लाको नलाँग गाउँमा खिचेको हो ।
Purna Shova Chitrakar यी गोरुहरु, जसले चुपचाप नेपाली भुमीमा जतिखेर चाह्यो त्यतिखेर काममा जोतिइरहन्छन् ।
Purna Shova Chitrakar जनकपुरमा एक बिवाह मण्डप रहेकोछ । बिवाह पंचमीको दिन त्यहाँ असाध्यै भीड लाग्ने गर्दछ।
Purna Shova Chitrakar जनकपुरको वरिपरि घुम्दा थाहा लाग्यो जनकपुरमा पोखरीको किनारमा साँझपख पुजा आरती गरिँदो रहेछ । तीन जना पुरोहितहरुले संगीतको लयमा तालमा ताल मिलाउँदै बिभिन्न पुजा र आरती गर्ने गरिन्छ ।
Dipendra Pandey विमानस्थल , समुन्द्री पुल र समृद्धि ! अस्थिरता , अराजकता र बैदेशिक हस्तक्षेपको दलदलमा फसिरहेको समय मुलुकलाई समृद्ध बनाउने नारा आफैमा कर्णप्रिय हुने नै भयो । मुलुकको कर्मचारी संयन्त्रले साधारण तर्फको बजेट जति भए पनि भ्याउने तर पुँजीगत …
Purna Shova Chitrakar Great memory from ICBL-CMC meeting from 11-13 April 2014 in in Hôtel Christiania, 77 route du col des Aravis, BP 02, 74220 La Clusaz, France. This location looks like Nepali village with wooden … + 21 more
Purna Shova Chitrakar यो कार्तिक महिना हो । यो महिना देखि मंशीर महिना सम्ममा किसानहरुले धान काटेर भित्ट्य्राइ सकेका हुन्छन् । धान काटिसकेर पसाल सुकाएको यो रमाईलो दृष्य धादिंग जिल्लाको कालिदह गाउँको हो ।