यो कार्तिक महिना हो । यो महिना देखि मंशीर महिना सम्ममा किसानहरुले धान काटेर भित्ट्य्राइ सकेका हुन्छन् । धान काटिसकेर पसाल सुकाएको यो रमाईलो दृष्य धादिंग जिल्लाको कालिदह गाउँको हो ।