कम्मरमा भिर्ने खुर्पाको खोललाई खुर्पेटो भनिन्छ । दैलोनेर हँसिया, चुलेसी, खुर्पा राख्ने काठको भाँडोलार्इ के भनिन्छ ? यो फोटो धादिंग जिल्लाको नलाँग गाउँमा खिचेको हो ।