जनकपुरको वरिपरि घुम्दा थाहा लाग्यो जनकपुरमा पोखरीको किनारमा साँझपख पुजा आरती गरिँदो रहेछ । तीन जना पुरोहितहरुले संगीतको लयमा तालमा ताल मिलाउँदै बिभिन्न पुजा र आरती गर्ने गरिन्छ ।