Purna Shova Chitrakar म्याउ परिवार भेला भएको बेला ।फोटोः बुद्धपार्क, स्वयम्भु काठमाडौं ।Family gathering. Photo: Buddhapark, Swoyambhu Kathmandu + 3 more
Purna Shova Chitrakar बौद्ध धर्माबलम्बीहरू (Buddhist followers) मात्र होइनन् सबै धर्म, जात, जातीका मानिसहरू बिहानी र साँझको समयमा स्वयम्भू (Swoyambhu) को परिक्रमा गर्दछन् । उनीहरू धर्मभावले एकचित्त भई मन्त्रोच्चारण र …
Purna Shova Chitrakar पहाडी भेगको जनजीवनमा आफ्नै खालका संघर्षका कथाहरु छन् । त्यहाँ जीवनको सुन्दरता र प्रकृतिसंगको सुमधुर मित्रता पनि आफ्नै खालका छन् ।फोटोः सिउरिनटार, धादिङ । + 3 more
Purna Shova Chitrakar संस्कृति मुलुक कुन स्तरमा रहेकोछ, सम्पन्न या गरीब छ भनेर देखाउने ऐना हो भन्दा अत्युक्ति नहोला । नेपालको विभिन्न जातजाति, धार्मिक समुदायले मनाउँदै आएको सांस्कृतिक परम्परालाई हेर्ने हो भने नेपाल ... + 23 more
Purna Shova Chitrakar बुद्ध जयन्तीको उपलक्ष्यमा सबैमा मङ्गल कामना ।फोटोः स्वयम्भू, बौद्ध, नमोबुद्ध (काभ्रे), संकटा, बागबजार, टोखा र पाटन ।Greeting on the occasion of Buddha JayantiPhotos: Swoyambhu, Namobuddha (Kavre), … + 32 more
Purna Shova Chitrakar Daman views: Paradise of Nepal. Daman is located in Makwanpur district of Nepal. + 27 more
Purna Shova Chitrakar Roses in Nepal गुलाफको मौसम हो यो । यसैमा रमाएँ । प्रकृतिसँग बस्दा एक्लो हुँदो रहेनछ । फूलको हरेक पत्र र पातहरुले खुशी नै खुशी दिने रहेछ । + 29 more