गोकर्णको यो मन्दिर भक्तपुरको चाँगु नारायणको ताका बनेको हुनु पर्दछ । रुप रँग एउटै देखिन्छ । पुर्खाहरुको मेहनतले बनेको यी बहुमुल्य मन्दिरहरु हाम्रो पालामा आईपुग्दा जोगाउन पनि गाहारो भएको देखिन्छ ।

Gokarna Temple in Kathmandu.