Purna Shova Chitrakar कहिले काहिँ संसार बनाउने नै हामी हौँ जस्तो लाग्छ । हामी मान्छे । तर हरेक जीवलाई केलाउँदै गयौँ भने संसार बनाउने काममा ससाना किरा फट्याङग्राहरुको पनि उत्तिकै भूमिका रहने गरेकोछ ...
Purna Shova Chitrakar नेपाल मन्दिरहरुको देश, समृद्ध संस्कृतिको देश भनेर प्रचार गर्दै हिँड्ने हामी । आफ्नै घर आँगनमा भईरहने ईन्द्रजात्रालाई नसम्झने त कुरा नै भएन । सानामा बाबुको औँला समाएर हिँडेको याद भयो ... + 65 more
Purna Shova Chitrakar महिला सहभागीता (Teej song) महिला सहभागीतापूर्णशोभा चित्रकार(तीजको बेला जानु पर्यो मेलामा........भाकामा)तीजको बेलामा हामी जम्मा भाकाछौँमहिलाहरूको सामर्थ्यको कुरा गर्दैछौँ । २महिलाहरूले उठाएथ्यो महिला सहभागीकोपितृसत्ता दबिएर …
Purna Shova Chitrakar नेपाली कला संस्कृतिको सम्मान गर्नु हामी प्रत्येक नेपालीको कर्तव्य हो । नेपाली कलाले नेपाल र नेपालीलाई संसारभर चिनाएकोछ । तर एउटा ऐतिहासिक स्थलमा नेपाली कलाको दरिद्रता झल्काउने गरी मूर्ति र ... + 3 more
Purna Shova Chitrakar A few years ago, an article was published on Female Education in Nepal. + 10 more
Purna Shova Chitrakar Sikali at Khokana, Lalitpur district.ललितपुर जिल्लाको खोकनामा अवस्थित हरियालीको विचमा रहेको सिकाली मन्दीर नेपाल सम्बत ३३६ को मानिन्छ । त्यहाँ पुग्दा कुनै स्याहार नपुगेको, कुनै रौनक नभएको, एकान्तको … + 8 more