नेपाली कला संस्कृतिको सम्मान गर्नु हामी प्रत्येक नेपालीको कर्तव्य हो । नेपाली कलाले नेपाल र नेपालीलाई संसारभर चिनाएकोछ । तर एउटा ऐतिहासिक स्थलमा नेपाली कलाको दरिद्रता झल्काउने गरी मूर्ति र टुँडालहरू रँगाएको अवस्था हेर्दा साँच्चै नै मन दुख्छ । त्यसलाई पुनः रँग भरि ऐतिहासिक ढोका र शहरलाई सुन्दर देखाउन सकिन्न र? जिम्मेवार निकाय चुप नलागोस । मेरो अनुरोध छ । नेपाली कलाकारहरू जिउँदैछन् भन्ने आभास सबैमा होस । शुभम् ।

New Road Gate at Kathmandu. Worst painting.