Purna Shova Chitrakar Indrajatra The eight-day long Indra Jatra festival falls in September and is one of the most exciting and revered festivals of the Newar community of the Kathmandu Valley.
Purna Shova Chitrakar आज भोटाहिटीबाट असन तर्फ लाग्दै गर्दा सेतो मच्छिन्द्रनाथलाई (Setomachhindranath or Lokeswor) देखेँ । मच्छिन्द्रनाथ रथ सँगैको अन्नपूर्ण, असँ गणेद्यः, भक्तजनहरूको प्रसाद लिँदै गर्दाको भीड र बडेमाको … + 3 more
Purna Shova Chitrakar परिवारको कोही दिवङ्गत सदस्यको नाममा बौद्ध बिहारमा बौद्ध धर्मावलम्बीहरूले महापरित्राण गर्ने चलन रहेछ । निम्तालाई मानेर म पुगेँ बुद्धभूमि महाबिहार (Budda Bhumi Mahabihar-Tokha), टोखामा । + 3 more
Purna Shova Chitrakar रामेछाप जिल्ला (Ramechhap district) को भोटेचौर (Bhotechaur) गाउँ हो यो । खेतीको लागि आकाशे पानीको भरमा छ यो गाउँ । तर कुनै बेला एकजना बाहुन (नाम बिर्सें) गाउँमा आई शिक्षाको ... + 14 more
Purna Shova Chitrakar काठमाडौंबाट रामेछापको बाटोमा पर्ने नेपालथोक (Nepalthok) का केही दृष्यहरु । + 7 more
Purna Shova Chitrakar Beautiful views of Sital Basti, Patali Khet, Kavre district. A zinc house after GQ 2015. + 5 more