परिवारको कोही दिवङ्गत सदस्यको नाममा बौद्ध बिहारमा बौद्ध धर्मावलम्बीहरूले महापरित्राण गर्ने चलन रहेछ । निम्तालाई मानेर म पुगेँ बुद्धभूमि महाबिहार (Budda Bhumi Mahabihar-Tokha), टोखामा ।