Purna Shova Chitrakar द्वन्दकालको त्यो कालमय अर्घाखाँची (सम्झनाको पानाबाट)पूर्णशोभा चित्रकारतत्कालीन माओवादी र सरकारको बिच द्वन्द चर्किरहेको बेला एकले अर्कोलाई सिध्याउने श्रृंखला चलेको थियो । सरकार र विद्रोही पक्षको बिचको द्वन्द भनिएपनि समाजका सवै वर्ग, …
Purna Shova Chitrakar काठमाडौँको संकटा मन्दिरको बाहिर पट्टि, नेपाल एयरलायन्सको पछाडी खुम्चिएर बसेको बौद्ध स्टुपाको वरपर संकटा युवा ल्कबव्दारा सिँगारिएको टायर बगैँचाले त्यो ठाउँलाई सुन्दरता दिन मद्दत गरेकोछ । श्रृजना गर्न … + 3 more
Purna Shova Chitrakar पुनर्निमाण पछिको लक्ष्मेश्वर महादेव, पचली भैरवको सेरोफेरो ।Laxmeswor Mahadev after restoration at Pachali, Teku, Kathmandu. + 17 more
Purna Shova Chitrakar काठमाडौँको टेकु - पचलीमा (Teku-Pachanli) अवस्थित २०७२ सालको महाभूकम्पभन्दा अघिको लक्ष्मेश्वर महादेव (Laxmeswor Mahadev) को मन्दिरको सेरोफेरो । अति सुन्दर तथा कलात्मक मन्दिर, वरपरका पाटी र पौवाहरू … + 28 more
Purna Shova Chitrakar सानामा नुवाकोट जिल्ला (Nuwakot District) मा अवस्थित देवीघाट (Devi Ghat) को किनारमा पुरोहित ज्ञान गुर्जु, बुबा, आमा र परिवारको अन्य सदस्यहरूसँग चापूजा (रातीको पूजा) गर्न गएको याद छ । शक्तिपीठ ... + 2 more
Purna Shova Chitrakar श्री तानादेवी (तारणी भवानी) - Shree Tana Devi (Tarani Bhavani) शक्तिपीठ (Shaktipith) को मन्दिर काठमाडौँको मखनटोलमा रहेकोछ । काठमाडौँ साँच्चै नै सम्पदाहरूले भरिपूर्ण उपत्यका रहेछ । सम्पूर्ण रूपमा … + 8 more
Purna Shova Chitrakar हनुमानढोका र तलेजु (Hanuman Dhoka and Taleju) को सेरोफेरो खाली नेपाली कला र संस्कृतिसँग मात्र जोडिएको छैन । यो क्षेत्र राजनीति, अर्थनीति, संस्कृति, इतिहास, किंवदन्ती, धर्म, षडयन्त्र, हिंसा, सफलता, … + 13 more