समयक्रममा काठ्माडौंलाई व्यवस्थित गर्न खोजेका पनि थिए पुर्खाहरुले । काठ्माडौंमा रहेको राष्ट्रिय सभागृह (City Hall: Rastriya Sabha Hall) जहाँ लाखौं मानिसहरुले सेवा लिए, ले कोलाहल, भद्रगोल, अस्तव्यस्त काठमाडौंलाई एक छिन बिर्साईदिने कोशिश गरिरहेकोछ ।