Purna Shova Chitrakar मैले स्वर्ग देखेर आएको भन्दा केही फरक पर्छ र ? अति सुन्दर । जति हेरे पनि हेर्न नपुगेरै हो मैले धेरै दृष्यहरुलाई समेटेको । पातली खेत काभ्रेबाट दोलखातिर फर्कंदा देखिने ... + 33 more
Purna Shova Chitrakar साँघुरिँदैछन् पञ्छीका बासस्थानहरु, (Bird habitats)जनागाल, काभ्रे जिल्ला।Janagal, Kavre district. + 3 more
Purna Shova Chitrakar घुसेल गाउँले सम्झाएको त्यो विगतललितपुर भन्ने बित्तिकै हामी पाटन सम्झिन्छौँ । अनि समृद्ध ललितपुरको झझल्को हाम्रो आँखा अगाडी आउन थाल्छ । तर वास्तविकता त्यस्तो मात्र होइन । ललितपुरको दक्षिणी ... + 14 more
Purna Shova Chitrakar सानु मिश्रको सम्झना स्वरुप यो बिरुवा सानु मिश्र एक जना अत्यन्तै सक्रिय, सरल, स्वाभिमानी, मेहनती, प्रतिवद्ध कम्युनिष्ट क्रान्तिकारी थिईन् । उनी साक्षर मात्र थिईन् । तर उनीले स्वीटर बुन्ने, लुगा सिउने, थरिथरिका अचार बनाउने शिप देखि ...